शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौैः मोरङमा गोरु काटेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ९ पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवार छन् ।
इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
