सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सिभिल बैंकका सीईओको फेसबुक ह्याक गरेर मागियो पैसा

२०७७ श्रावण ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सिभिल बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको फेसबुक एकाउन्ट ह्याक भएको छ।

फेसबुक ह्याकरले च्याटमार्फत पैसा मागेका छन्। ह्याकरले ई–सेवामार्फत पैसा पठाउन भनेका छन्।सापटी लिएको पैसा ह्याकरले भोलि बिहान फिर्ता गर्ने पनि बताएका छन्।

सीईओ गुरुङले फेसबुक ह्याक भएको विषय प्रहरीलाई खबर गरेको जानकारी दिए। उनले नेपाल समयसँग कुरा गर्दै भने, ‘मैंले फेसबुक चलाएको छैन, सबैजना सचेत भइदिनुहोला।’ नेपालसमय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ