सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गायिका अञ्जु पन्तको नयाँ गीत जुनी जुनी…को गिति एल्वम बजारमा (भिडियो सहित)

२०७७ श्रावण ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गायिका अञ्जु पन्त र गायक कौशलराज खड्काले नयाँ गीत जुनी जुनी…को म्युजिक भिडियो बजारमा आएको छ । यी दुईको संयुक्त स्वर रहेको जुनी संगीत र संगीत संयोजन मनोज चौलागाँईको रहको छ ।

सियोन श्रेष्ठको निर्देशन रहेको उक्त  गीतको भिडियोमा गायक खड्का आँफै मोडलको रूपमा देखिएका छन् । साथै, उनलाई ऋचा थापाले साथ दिएकी छन् । भिडियोमा यी दुईको रोमान्स देखाइएको छ ।

युट्युब च्यानल ‘हाइ नोट’बाट यो गीत रिलिज गरिएको हो । गीतको शब्द हस्त गौतम मृदुलले लेखेका हुन् ।

धुलिखेलको रमणीय दृश्यमा छायांकन गरिएको गीतलाई मुकेश हुमागाईंले छायांकन गरेका छन् । जुनी जुनीमा..को भिडियोमा नवीन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको छ ।

भिडियोमा हेर्नुहोसः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई