सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

म्युजिकल फिल्म ‘रमाइलो तिहार’मा राजबल्लभको अभिनय

२०८१ कार्तिक १०, शनिबार

काठमाण्डौः परदेशमा रहेका नेपालीको भावना समेटिएको म्युजिकल फिल्म ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ ।

उक्त गीतमा लामो समयदेखि विदेशमा रहेका भाइलाई भाइटिका लगाउन नेपालबाट विदेश पुगेकी दिदीको यात्रा देखाइएको छ । यस म्युजिकल फिल्ममा गायक प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको छ। यसको शब्द भने रमेश क्षेत्रीको रहेको छ ।

भिडियोमा मुख्य पुजा चन्द, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, लगायतको अभिनय रहेको छ । अभिनेता राजबल्लभ कोइरालालाई भने विशेष भूमिकामा देख्न सकिन्छ ।

‘साँघुरो’ फिल्म निर्देशक जोयस पाण्डे यस म्युजिकल फिल्मको निर्देशन गरेका हुन् । ह्यप्पी होम स्टुडियोजको निर्माण गरेको यस भिडियोको सम्पूर्ण छायाङ्कन अमेरिकामै भएको निर्माण पक्षले बताएको छ ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)