सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नक्कली सुनसँगै २ थान पेस्तोल पनि…

२०७७ श्रावण १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौैः प्रहरीले बिहान अस्थायी चेक पोइन्ट खडा गरेर सवारी जाँच गरिरहँदा सेतो कपडामा बेरेर फ्याँकेको नक्कली सुनका टुक्रासँग दुई वटा पेस्तोल र दुई थान म्याग्जिन फेला परेको छ।

बिहान ९ बजे कमलादीबाट महेन्द्र सालिक आउने ठाउँमा प्रहरीले चेक गरिरहेको थियो। आकस्मिक रुपमा चेक भइरहेको देखेपछि बा ६ च ५५११ नम्बरको स्कर्पियोले रोक्न नखोजी भागेको थियो। भाग्नेक्रममा सेतो रङको कपडाको झोला फ्याँकेका थिए।

फ्याकिँएको झोला हेर्दा सुनजस्तो देखिने वस्तु र दुईवटा पेस्तोल वरामद भएको हो। कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीब्र गतिमा आएको गाडीलाई प्रहरीले रोक्न खोजेको थियो। तर झोला फ्याँकेर उनीहरु फरार भए।

फ्याँकिएको झोलामा सुनजस्तो देखिने १ केजीका ८ थान, २ सय ५० ग्रामका ८ थान, फुस्रो पहेलो रङको धातु १८ थान र ५ सय ग्रामको एक थान धातु झोलामा बरामद भएको हो। पहिलो पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ