सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इनफ इज इनफका सत्याग्राहीप्रति ऐक्यबद्धता (फोटो फिचर)

२०७७ श्रावण १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वसन्तपुर दरबार क्षेत्रमा सत्याग्रहमा बसेका इनफ इज इनफका सत्याग्राहीप्रति ऐक्यबद्धता जनाउने क्रम बढेको छ ।

११ दिनदेखि अनशन बसेका इनफ इज इनफका ई, समाइरा श्रेष्ठप्रति ऐक्यबद्धता जनाउन आज कांग्रेस नेता प्रकाशमान सिंह, नवीन्द्रराज जोशीलगायत नेता-कार्यकर्ता पुगेका थिए । यस्तै आज काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्का पनि सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन वसन्तपुर पुगेकी थिइन् ।

‘इनफ इज इनफ’ले पहिलो अनशनको प्रतिफल सत्याग्रही र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच गत असार २२ गते १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार सरकारले एक साताभित्र अभियानका प्रमुख मागहरू कार्यान्वयन गर्ने प्रतिबद्धता गरको थियो ।

सरकारले सहमति गरेको दुई सातापछि पनि घोषित प्रतिबद्धतालाई लिएर सरकारले मौनता साँधेपछि इनफ इज इनफ’ का अभियान्ता ११ दिनदेखि अनशनमा छन् । १२ खरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना