सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण, चितवन मेडिकल अस्पतालमा इमर्जेन्सिमा राखेर उपचार हुँदै, अवस्था गम्भिर

२०७६ असोज ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ ।

चितवनको चौबिस कोठीमा अभियानले आयोजना गरेको कार्यक्रममा युवा तथा विद्यार्थी समुह प्रवेश गरी शाहीमाथी आक्रमण गरेको हो । उक्त अभियानको पूर्व निर्धारित कार्यक्रम अनुसार चितवनको चौबिसकोठीमा भ्रष्टचार बिरोधी अभियान अन्तर्गत बिरोध सभाको आयोजना गरिएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध युवा तथा विद्यार्थीहरूको समुहले उक्त स्थलमा कार्यक्रम गर्न नदिइने भन्दै शाहीमाथी एक्कासि आक्रमण गरेका थिए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

आक्रमणमा परि शाही लगायत चार जना गम्भिर घाइते भएको र उनीहरूलाई प्रहरीले उद्दार गरी चितवन मेडिकल अस्पतालमा इमर्जेन्सिमा राखेर उपचार भइरहेको अभियानका संयोजक बरिष्ट अधिबक्ता सुरेन्द्र भण्डारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा