सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यि हुन महिलाले पुरुषसँग लुकाउने ५ कुराहरु

२०७७ श्रावण १५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: सामान्यतया श्रीमान श्रीमतीबीच धेरै कुरा सेयर हुन्छ र हुनुपनि पर्छ । तर कतिपय कुराहरु यस्ता छन् जुन कुरा महिलाले सँधै पुरुष सँग लुकाउने गर्छन् ।

यस्ता छन् महिलाले पुरुषसँग लुकाउने कुरा :

हरेक महिलाले परफेक्ट पार्टनर चाहन्छन्, उनिहरुले कैयौँ पटक श्रीमानलाई हुनसक्ने शंका मेटाउन पनि निकै जोड गरेरहेका हुन्छन् तर यो कुरा गोप्य रुपमा ।

तपाईंको श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध भएपनि उसलाईं तपाईंसँग कुनै संकोच लागेको समयमा ऊसले आफ्नो पूर्वप्रेमीसँग तपाईंको तुलना गर्छे । तर तुलना गरेको कुरा भने सँधै गोप्य नै राख्न चाहन्छन् ।

बिहे हुनुभन्दा पहिले कति जना र को–को सँग शारीरिक सम्बन्ध थियो भन्ने कुरा महिलाले कहिल्यै बताउदैनन् ।

महिलाहरु यो कुरा चाहन्छन् की आफ्नो श्रीमानले हरेक समय आफ्नो बारेमा मात्र सोचोस् तर यो कुरा पनि उनिहरु गोप्य राख्छन् ।

कुनैपनि श्रीमतीले आफ्नो श्रीमानसँग सँधै आफ्नो रौँ र नराम्रो छाला लुकाउन खोजिरहन्छन् । एजेन्सिको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई