सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

संस्कृति र संस्कार विरुद्ध गीत गाउनेलाई कालो सूचीमा राखिने (पत्रसहित)

२०७७ श्रावण १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पर्व गीतका नाममा संस्कृति र संस्कार विरुद्ध गीत गाउनेलाई कालो सूचिमा राख्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले कालो सूचिमा राखेका कलाकारलाई प्रतिष्ठानका कुनै पनि कार्यक्रममा सहभागि हुन नदिने तथा प्रतिष्ठानबाट प्रदान हुने कुनै पनि सुविदा प्रदान नगरिने पनि प्रतिष्ठानले निर्णय गरेको छ ।

गीतमार्फत कला, संस्कृति तथा संस्कारमाथि ख्याल नगरी अभद्रता प्रदर्शन गर्ने कलाकारको पहिचानका लागि प्रतिष्ठानले विकृति विसंगती न्यूनीकरण कार्यदल गठन गरेको छ । उक्त १३ सदस्यीय कार्यदल प्रतिष्ठानका उप महासचिव शिव हमालको संयोजकत्वमा गठन गरिएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई