सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भीमफेदीबाट फरार कैदी नवलपरासीमा पक्राउ

२०७७ श्रावण १८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भीमफेदी कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन्।

२०७६ कात्तिक ३० गते भीमफेदी कारागारबाट भागेका कुलदीपराज धामीलाई प्रहरीले कञ्चनपुरबाट चितवनतर्फ आउँदै गरेको अवस्थामा नवलपरासीबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुनसरीको रामुधुनी नगरपालिका ७ का २५ वर्षीय धामीलाई २१ वर्षीय रोजिन गुरुङको हत्या अभियोगमा २० वर्ष कैदको फैसला भएको थियो।

कैद भुक्तानका लागि भीमफेदी कारागारमा रहेका धामीलाई पुनः कारागार पठाइने मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए। उनलाई आइतबार बिहान पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ