सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गाँउपालिका अध्यक्षको भ्रष्टचार छानविन गर्न वडाअध्यक्षहरूले गरे पत्रकार सम्मेलन

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्लाहीको बिष्णु गाउँपालिकाका अध्यक्ष जवहरलाल राय यादवले करोडौ आर्थिक हिनामिना गरेको भन्दै छानविनको माग गरेका छन् । बिष्णु गाउँपालिकाका चारवटा वडाअध्यक्षहरूले रिपोर्टर्स क्लव नेपालमा आईतबार संयुक्त पत्रकार सम्मेलन गरी उक्त माग गरेका हुन् ।

गाउँपालिका अध्यक्ष जवहरलाल राय यादवले करोडौ आर्थिक हिनामिना गरेको र कार्यपालीकाको बैठक समेत  नबेलाएको उनीहरूको आरोप छ । वडाअध्यक्ष श्याम बाबु रायले भने जवहरलाल रायले मनोमानि ढङ्गले काम गरेको र हालसम्म कार्यपालिकाको बैठक समेत राख्न नसकेको बताए ।

गाउँपालिकामा आएको बजेट नाला र धर्मशाला बनाएको तर अहिले पानीले तहसनहश भएको भन्दै रायले खर्चको विवरण माग्दा आफुलाइ मार्ने धम्की दिएको बताए । यसैगरी वडा नम्बर तीनका अध्यक्ष राम प्रदेश तेलीले चुनाव अगाडि साईकल पनि नभएको जवहरलालसँग करोडौको सम्पति कहाँबाट आयो खोजीको बिषय भएको बताए । वडाअध्यक्ष तेली भन्छन् यो केशमा न्यायको लागी हामी अख्तियार पनि जान पछि नपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड