सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

निरुता भन्छिन ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?’

२०७७ श्रावण १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नायिका निरुता सिंहले नायक भूवन केसीको समर्थन गर्दै उनलाई ‘मनको महानायक’ भनेकी थिइन् ।

तर, यसलाई धेरै मानिसहरुले गलत अर्थमा वुझेपछि निरुताले सामाजिक संजालमा स्पष्टिकरण दिएकी छिन् । निरुताले आफूले ‘महानायक’ राजेश हमाल नभएर भूवन केसी हुन् भनेर कहाँ लेखेको छु भन्दै प्रश्न गरेकी छिन् ।

निरुता लेख्छिन्–‘मैले मेरो स्टाटसमा आजको कुरा लेखेकी होइन । मैले त्यो बेलाको कुरा लेखेकी हुँ, जतिबेला राजेश दाइले चलचित्र जगतमा पाइला राख्नुभएको थिएन । जुन बेलामा मैले भूवन केसीको सिल्वर जुब्ली चलचित्रहरु हेरेकी थिएँ । मैले त्यो बेलाको मेरो ‘सपनाको महानायक’ भनेर शुद्ध नेपाली शब्दमा लेखेको थिएँ ।’

उनले, आफ्नो लागि पनि राजेश हमाल नै ‘महानायक’ भएको र उनलाई धेरै सम्मान गर्ने उल्लेख गरेकी छिन् । साथै, उनले अगाडि लेखेकी छिन्–‘मेरा लागि राजेश हमाल, भूवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निर शाह दाई लगायतका कलाकारहरु पनि महानायक नै हुन् । यस्तै, भूवन चन्द, गौरी मल्ल, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, मिथिला शर्मा पनि महानायिका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई