सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रचण्ड, योगेश भट्टराई, रेणु दाहाल र चितवनका एसपी बिरूद्ध मानवअधिकार आयोगमा उजुरी दर्ता

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रचण्ड, योगेश भट्टराई, रेणु दाहाल र चितवनका एसपीको योजना र निर्देशनमा ज्ञानेन्द्र शाहीमाथी शनिवार सांघातिक आक्रमण भएको भन्दै मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

नेपालका लागि नेपाली अभियानका संयोजक अधिवक्ता डा. सुरेन्द्र भण्डारी लगायतको समुहले आईतबार पूल्चोक हरिहरभबन स्थित राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी प्रसाद खरेल समक्ष लिखित उजुरी दर्ता गरेको हो ।

उजुरीमा सत्तारूढ (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र चितवनका एसपी दान बहादुर मल्लको योजना र निर्देशनमा शाहीमाथी सांघातिक हमला भएको आरोप लगाइएको छ ।

नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथी शनिवार चितवनको चौबिसकोठीमा सांघातिक हमला भएको थियो ।

अभियानले आईतबार अपरान्ह चार बजे माइतिघर मण्डलामा ज्ञानेन्द्र शाही माथी चितवनमा गरिएको हमलाको बिरोधमा बिरोध प्रदर्शन गर्ने तयारी गरेको अभियानका संयोजक डा. सुरेन्द्र भण्डारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति