सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ह्याकिङ प्रकरणको रहस्य खुल्दैः कृषि विकास बैंक लाहानका कर्मचारी पक्राउ

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: कृषि विकास बैंकको सिस्टम ह्याक गरी गत असोज ८ गते ४ करोड ७३ लाख रकम लुटिएको घटनाको अनुसन्धानका लागि कृषि विकाश बैंक लाहान शाखाका कर्मचारी सुनील कुमार झालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले बैंंकको सिष्टम ह्याक गरी लुटिएको रकमको कारोबार बैंकका कार्मचारी झाको कम्प्युटरबाट भएको अनुसन्धानमा देखिएपछि लोन शाखाका प्रमुख समेत रहेका झालाई पक्राउ गरेको हो ।

यसैबिच कृषि विकास बैंक ह्याकिङ प्रकरणमा बैंकको लहान शाखाका म्यानेजर सहित ३ कर्मचारी केन्द्रीय कार्यालय रामशाहपथ तानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन