सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दक्षिण एसियाकै पहिलो “खुला दिसामुक्त” देश नेपाल

२०७६ असोज १३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं :  राजधानिको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषणा गर्नुभएको छ ।

सन् २०११ देखि विद्यालय र जिल्ला तह हुदै सुरु गरिएको सो अभियानमा नेपालको कास्की जिल्लालाई पहिलो पटक खुला दिसामुक्त जिल्ला घोषणा गरीएको थियो ।

यसअघि स्थानीय तह र प्रदेश सरकारको प्रयासबाट नेपाललाई खुला दिसामुक्त क्षेत्र बनाउन सफल रहेको स्मरण गराउदै सन् २०३० सम्म नेपाललाई फोहोरमैला मुक्त देश बनाउनको लागि सबै नेपालिले आ-आफ्नो क्षेत्रबाट अग्रसर भई सहकार्य गर्न प्रधानमन्त्री ओलिले  आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो