सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको मिति तय

२०७६ असोज १३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: चिनियाँ राष्ट्रपति सि जिनपिङ्गको नेपाल भ्रमण यहि असोज २५ गते हुने लगभग पक्का भएको छ ।

नेपाल आउनु पूर्व चिनियाँ राष्ट्रपति सि जिनपिङ पहिलो दिन अक्टोबर ११ मा भारतको चेन्नाइ आइपुग्ने,  दोस्रो  दिन  अक्टोबर १२ मा काठमाडौंमा आउने र १३ मा बेइजिङ उड्ने कार्यक्रम सार्वजनिक भएको स्रोतले जनाएको छ ।

यसअघि नै भ्रमण करिब ९ घन्टाको हुने खबर अनुसार चीनले नेपाल र भारत दुबै देशलाई समान अवशरका रुपमा महत्व दिएको बताइएको छ ।

राष्ट्रपति सिको भ्रमणका अवशरमा नेपाल सरकारले रेल र पुर्वाधारका परियोजना सम्बन्धि कार्यपत्र अगाडी बढाउने तयारी गरेको छ ।  सोही योजना अनुसार भ्रमणसँग सम्बद्ध अधिकारीहरु पनि प्रस्तुत हुने विषय र परियोजनाको गृहकार्यमा जुटिरहेको  बताइएको छ ।

सन् १९७८ मा चिनियाँ नेता देङ सियाओ पेङले १९९६ को डिसेम्बरमा, तात्कालिन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले २ दिनको भ्रमण र सन २०१२ को जनवरीमा प्रधानमन्त्री वेन जियावाओले पाँच घण्टाका लागि नेपाल भ्रमण गरेका थिए ।

पुर्व राष्ट्रपति हु जिन्ता पनि आफ्नो दुइ कार्यकालमा पनि नेपाल आएका थिएनन, पहिलो कार्यकालमा नेपाल भ्रमण नगरेका राष्ट्रपति सी दोस्रो पटक नेपाल भ्रमणमा आउन लागेका हुन ।

चिनियाँ मेजर जनरलको नेतृत्वमा करिब ढेड दर्जन चिनिया सुरक्षाकर्मीहरूको टोली गतसातादेखी नै नेपालमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड