सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कोरोनाकोबीच छायांकनको लागी बेलायत उडे अक्षय

२०७७ श्रावण २२, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कोरोनाभाइरसका कारण रोकिएका बलिउडका फिल्मी कामहरु अहिले शुरु भइरहेका छन् । सामाजिक दुरी कायम गरी फिल्मका छायांकनहरु शुरु गर्न थालिएको छ ।

यस्तै बलिउडका चर्चित अभिनेता अक्षय कुमारले पनि आफ्ना रोकिएका फिल्मका छायांकनहरु शुरु गर्न थालेका छन् । उनका धेरै फिल्महरु रिलिज हुन बाकीँ रहेका छन् तर उनी पछिल्लो समय फिल्मको छायांकनमै व्यस्त हुन थालेका छन् । उनी अब फिल्म बेल बटम छायांकनमा लागेका छन् ।

भारतिय मिडियाका अनुसार फिल्म बेल बटमको छायांकनको लागि अक्षय बेलायत उडेका छन् । छायांकनका लागि लण्डन उडेका अक्षयसँगै नायिका ट्विंकल खन्ना र उनका दुई सन्तान पनि रहेको बताइएको छ ।

छायांकनको लागि फिल्मका कलाकार नायिका लारा दत्त, निर्माता ज्याकी भगवानी, निर्देशक रञ्जित एम तिवारी लगायतका कलाकार रहेको भारतिय मिडियामा जनाइएको छ । एजन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई