सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुगुमा प्रमुख प्रशासकीय अधिकृतमाथि अज्ञात समुहको कुटपिटः ट्रमा सेन्टरमा उपचार हुँदै

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: मुगु जिल्लाको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि अज्ञात समुहले कुटपिट गरेको छ ।

सदरमुकाम गमगडीबाट गाउँपालिका सोरु गाँउपालिका जाँदै गरेका अधिकृत पर्शुराम उपाध्यायलाई अज्ञात समुहले सोरू गा. पा. वडा नं. -७ सिप भन्ने ठाउँमा कुटपिट गरेको हो ।

अज्ञात समुहको आक्रमणमा परि घाइते भएका प्रशासकीय आधिकृत सुर्खेत स्थायी घर भएका वर्ष ३७ का प्रशुराम उपाध्यायलाइ सोमबार राती नै उद्धार गरी ट्रमा सेन्टर महांकाल काठमाण्डौंमा उपचारको लागी ल्याइएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिएका छन् ।

निजको टाउकोमा गम्भिर चोट लागेकोले ईमर्जेन्सीमा राखेर उपचार भइरहेको बताइएको छ । उक्त घटनामा प्रतिबन्धित नेकपा विप्लव समुहको हात हुनसक्ने प्रहरी अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

टर्किस एयरलाइन्स विमानको टायरमा आगलागी

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु