काठमाण्डौः समीक्षा अधिकारी र महेन्द्र बिको स्वर रहेको गीत ‘पिर पर्यो’ सार्वजनिक भएको छ । रमेश कुमार श्रेष्ठको शब्द, अलिस कार्कीको सङ्गीत गीतमा छ ।
आधुनिक शैलीमा तयार गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र बिना राउतको अभिनय छ ।
भिडियोलाई मिस्टर काजीले निर्देशन गरेका हुन् । छायाङ्कन जितु तामाङ, कोरियोग्राफर लाक्पा दोर्जी तामाङको रहेको भिडियो पोस्ट स्टुडियो ब्राईटलाइट पिक्चर्स रहेको छ ।
