सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘होस्टेल ३’को ‘टिक टिक टिक’ गीत सार्वजनिक

२०८१ माघ ४, शुक्रबार

काठमाण्डौः आगामी फागुन २३ गते रिलिज हुने फिल्म ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ ।

शुक्रवार सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार पारस बम, रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ सिम्रन पन्त, हेना नगरकोटीलगायत नै देखिएका छन् ।

गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । गीतमा अलमोडासँगै सन्तोष राणाले र्‍याप भोकल दिएका छन् । गीतले कलेज जीवनका उतारचढावलाई संगीतमय रूपमा उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबिचको बन्धुत्वलाई मजबुत रूपमा प्रस्तुत गरेको छ । गीतमा प्रवीण सिंहको कोरियोग्राफी छ ।

फिल्ममा पारस बम (कुलब्वाई), रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली ,उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतको अभिनय छ ।

‘होस्टेल ३’ हिट फिल्म ‘होस्टेल’को तेस्रो संस्करण हो । फिल्म सशान कँडेलले गरेका हुन् । माधव शर्माको

लेखन रहेको फिल्म क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणको कथामा तयार भएको हो । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मससँगको सहकार्यमा निर्माण भएको फिल्मका सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)