सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अन्ततः सभामुख महराले बुझाए राजीनामा (पत्र सहित)

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले अन्ततः राजिनामा दिएका छन् । पार्टीको निर्देशनपछी उनले संघिय संसदकी उपसभामुख डा. शिवमाया तुमहाम्फे समक्ष राजिनामा बुझाइएका हुन् ।

उपसभामुख समक्ष बुझाइएको राजीनामा पत्रमा महराले “हिजोदेखी विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भिर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागी अनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजकै मितिदेखी छानविन प्रकृया नसकिदाँसम्मका लागी राजिनामा दिएको छु” भनिएको छ ।

त्यसअघि बिहान प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई सभामुख र संसद सदस्य दुवै पदबाट राजीनामा दिएर यौन दुर्ब्यबहार काण्डको छानबिनमा सहयोग पुर्याउन निर्देशन दिएको थियो ।

यस सम्बन्धमा उनका प्रेस सल्लाहकार डिल्ली मल्लले सभामुख महराले सभामुख पदबाट मात्र राजीनामा दिएको बताएका छ्न् ।

सभामुख महराले उपसभामुख समक्ष बझाएको राजिनामा पत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड