सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ट्रिपरको ठक्करबाट सतुङ्गलमा एक युवकको ज्यान गयो

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ: ट्रिपरको ठक्करबाट सतुङ्गलमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट कलंकीतर्फ जाँदै गरेको मोटरसाईललाई सतुङ्गलस्थित बागेश्वरी अस्पतालको ओरालोमा ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा परि एक जना घाइते भएका छन् ।

बा ३ ख ३८१७ नम्वरको ट्रिपरले बा २६ प ४९०३ नम्बरको मोटरसाइकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलस्थित बागेश्वरी अस्पतालको ओरालोमा ठक्कर दिँदा एक जनाको घटना स्थलमै मुत्यु भएको हो ।

ट्रिपरको ठक्करबाट मृत्यु हुनेमा चितवन रत्ननगर नपा- १६  का  २५  वर्षिय सुनिल अधिकारी रहेका छन् ।

यसैगरी घाईते हुनेमा ललितपुर महाँलक्ष्मी नगरपालिका २ इमाडोल बस्ने वर्ष ४१ का टिका बहादुर बाँनिया रहेको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले बताएका छन् । घाइते बाँनियाको सतुङ्गल स्थित ओम समाज अस्पतालमा उपचार भइरहेको छ ।  ट्रिपर र ट्रिपर चालकलाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड