सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कोरोना कहरः सुनसान बन्यो यो बर्ष पाटन कृष्णमन्दिर

२०७७ श्रावण २७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः आज कृष्ण जन्माष्टमीको दिन कोरोना संक्रमण फैलिएका कारण र मन्दिर व्यवस्थापन समितिको मन्दिर बन्द गर्ने निर्णयका कारण भक्तजनको नआएको उनले बताए ।

हिन्दू धर्मावलम्बीहरुको विशेष पर्व श्रीकृष्ण जन्माष्टमीमा अघिल्ला वर्षहरुमा पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको ठूलो भीड लाग्ने गथ्र्यो यो बर्ष भने विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण यस वर्ष पाटनको कृष्ण मन्दिर सुनसान रहेको छ ।

सो मन्दिरमा यो बर्ष भने केही मात्रामा मात्रै भक्तजनहरु मन्दिरमा पूर्जाअर्चनाका लागि पुगेको देखिन्थ्यो ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना