सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

शिल्पाको शब्द र ज्ञानेशको आवाजमा ‘बितेका कुरा’ सार्वजनिक

२०८१ फागुण ३, शनिबार

काठमाण्डौः गायक ज्ञानेश कुमार कर्णकाे स्वरमा ‘बितेका कुरा’ बोलको गीत सार्वजनिक भएको छ ।

भ्यालेन्टाइन डेको अवसरमा शुक्रबार साँझ उनकै युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो ।गीतमा पत्रकार शिल्पा कर्ण (वैदेही) का शब्द रहेका छन् भने आवाज, सङ्गीत रचना र लय ज्ञानेशको रहेको छ । सङ्गीत व्यवस्थापन भने राजु शाहले गरेका छन् । भिडियो छायाङ्कन, निर्देशन र सम्पादन रणधीर श्रेष्ठले गरेका हुन् ।

यस म्युजिक भिडियोको मुख्य भूमिकामा अशोक आर्यन यादव र शुभेच्छा पौडेल छन् । लामो समयपछि अचानक भेटिएका पूर्वप्रेमीको कथा भिडियोमा देखाइएको छ । कथा तथा स्क्रिप्ट वैदेहीले तयार गरेकी हुन् ।

यसअघि ज्ञानेशकै आवाजमा हामी नेपाली, म अनि तिमीजस्ता गीत उनकै युट्युब च्यानलमा सार्वजनिक भइसकेका छन् । मुख्य रुपमा सूचना प्रविधि क्षेत्रमा कार्यरत ज्ञानेश, सङ्गीत रुचिको विषय भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)