सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ विशेष टोली काठमाडौंमाः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २ घण्टा ठप्प

२०७६ असोज १५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: चिनिया जहाजका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दुई घण्टा बन्द भएको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको असोज अन्तिम साता हुने भ्रमणको पूर्वतयारी स्वरूप परिक्षण उडानका लागी बेइजिङबाट बोइङ ७४७–८०० जहाज नेपाल आएको हो ।

चीनबाट परीक्षण उडानका लागि आएको विमानमा चिनियाँ विशेषज्ञहरू पनि रहेको बताइएको छ । उक्त बिमान अनुगमको लागी बुधबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

चिनियाँ विशेष टोली विमानमार्फत काठमाण्डौमा आए लगतै करिब दुइ घण्टाको लागि विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थलमा ठूलो विमान अवतरण गरेकाले २ घण्टाको लागि उडान रोकिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री