सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिमानामा लुटीदै नेपाली

२०७६ असोज १५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : रोजगारीको लागी भारतबाट चाडपर्व मनाउन घर फर्किंएका नेपालीहरु सीमा क्षेत्रमा लुटिने क्रम बढिरहेको छ ।

भारतमा दिनरात काम गरि घर फर्कने बेला विगतदेखि नै भारतीय सिमार्वती भूमिमा नेपाली लुटिँदै आएका छन्।

यसैक्रममा दशैमा घर फर्कंने क्रममा मंगलबार राती नवलपरासी डेढगाउँका ४१ वर्षीया हरिबहादुर विश्वकर्मा र गुल्मी ऋणिका ४९ वर्षीय वीरेन्द्रप्रसाद पाण्डे भारतीय भूमिमा लुटिएका छन् ।

गोरखपुरसम्म उत्तर प्रदेश परिवहनमा आएका नेपालीहरु गोरखपुर सुनौली सडकखण्डमा लुटिएका हुन्।

नसालु पदार्थ खुवाएर तिनिहरुलाइ लुटेको सीमा सुरक्षार्थ प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा