सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आलिया र सञ्जयको ‘सडक-२’ को ट्रेलर सर्वाधिक डिसलाइक पाउने भिडियो

२०७७ श्रावण २९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अभिनेता सञ्जय दत्त र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘सडक-२’ को ट्रेलर सर्वाधिक डिसलाइक पाउने भिडियो बनेको छ । बुधबार युट्युबमा सार्वजनिक भएको  ‘सडक-२’ को ट्रेलर ट्रेलरलाई धेरैले रुचाएनन् ।

यस ट्रेलरमा लाइक भन्दा धेरै गुणा डिस्लाइक आएको छ । यस समाचार तयार पार्दासम्म यस भिडियालाई ३ लाख २७ हजारले लाइक गरेका छन् भने ६० लाखले डिस्लाइक गरेका छन् ।

यस्तै धेरै डिस्लाइक पाएको भिडियो हेर्दा सन् २०१८ को डिसेम्बर ६ मा सार्वजनिक भएको ‘यूट्युब रिवाइन्ड २०१८: एभ्रिवान कन्ट्रोल्स रिवाइन्ड’ रहेको छ । यसले एक करोड ८१ लाख भन्दा बढी डिस्लाइक पाएको छ ।

फिल्म सडक २ सन् १९९१ मा प्रदर्शनमा आएको सडक को सिक्वेल हो । फिल्मलाई महेश भट्टले निर्देशन र मुकेश भट्टले निर्माण गरेका छन् । २८ अगष्टमा डिजिटल प्लेटफर्मबाट रिलिज हुने तयारीमा रहेको यस फिल्ममा आलिया भट्ट, सञ्जय दत्त, आदित्यराय कपुरलगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई