सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महरा सुरक्षार्थ तैनाथ सुरक्षाकर्मी र गाडी फिर्ता

२०७६ असोज १६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ : यौन दूर्व्यवहारमा संलग्न भएको आरोपमा मंगलबार राजीनामा दिएका सभामुख कृष्णबहादुर महराले सरकारबाट प्राप्त गरेको सुरक्षाकर्मी तथा गाडी फिर्ता गरेका छन् ।

निवर्तमान सभामुख महराले सरकारी लाभको पदमा रहुन्जेल लिदैं आएको सरकारी सुविधामार्फत प्रयोग गर्दै आएका सवारी साधन र सुरक्षागार्ड विहिबार फिर्ता गरेका हुन् । यसैगरी महराले प्रयोग गर्दै आएको बा २ झ १२६८ नम्बरको सरकारी सुविधाको गाडी पनि फिर्ता गरेका छन् ।

अति बिशिष्ट श्रेणीको रूपमा नेपाली सेनाको क्याप्टेनको कमाण्डमा खटिएको डेढ दर्जन सैनिक सुरक्षाकर्मी तथा प्रहरी निरिक्षकको नेतृत्वमा खटिएको १ दर्जन प्रहरीहरू पनि बिहिबार नै फिर्ता गरेका छन् ।

अब उनलाइ पूर्वसभामुखको हैसियतमा पाउने सुरक्षाकर्मी सुविधा मात्र उपलब्ध गराइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट

राष्ट्रपति भवनमा घटस्थापना

उपराष्ट्रपतिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्नुहुने

कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति सरिक

प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

जनताले भोगिरहेको पीडामा सहयोग गर्न प्रधानमन्त्रीको आव्हान

राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

ज्येष्ठ नागरिकले समाजलाई प्रोत्साहन गर्छ: उपराष्ट्रपति यादव

तीन दिन राष्ट्रिय शोक घोषणा

प्रधानमन्त्री दैवी प्रकोप कोषमा एक अर्ब जम्मा गर्ने, ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख दिने निर्णय

बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्न : प्रधानमन्त्री