सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

न्यूरोडमा आगलागी लाखौको क्षति

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: राजधानीको पाको न्युरोड स्थित एक घरमा आगलागी भएको छ । काठमाडौ महानगरपालिका-२२ न्युरोडमा रहेको भाजुराम महर्जनको घरको पाँचौं तलामा बिहीबार राती आगलागी भएको हो ।
भारतको विहार घर भई काठमाण्डौ मलको पहिलो तलामा सुनको जलप जडित गहना पसल सञ्लान गदै आएका राधेश साहुको कोठामा दुर्गा पुजाको लागि बालेको दियोबाट सो आगो सल्किएको प्रहरीले जनाएको छ ।
उक्त आग्लागी नियन्त्रण गर्न कामपाबाट गएको २ वटा जुद्ध वारूण यन्त्रको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय बासिन्दाहरूले आगो नियन्त्रणमा लिएका थिए ।
उक्त आगलागीबाट नगद ४ लाख, कोठामा रहेको सबै सामान र नक्कली सुनका गहना गरि करिब २० लाख बरावरको क्षति भएको पीडितले बताएका छ्न् । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर