सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘कमेडी नाइट विथ च्याम्पियन्स’ चैत १९ देखि आउने, सार्वजनिक भयो ट्रेलर

२०८१ चैत्र १३, बुधबार

काठमाण्डौः टेलिभिजन कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ चैत १९ गतेदेखि प्रसारणमा आउने भएको छ।

शोको मंगलबार ट्रेलर ल्याउँदै आउँदो मंगलबारदेखि शो प्रसारणमा आउने जानकारी दिइएको हो। यो शो भव्य सेट र नयाँ संरचनाअनुसार दर्शकमाझ आउन लागेको छ।

शोमा पहिलो अतिथिका रूपमा अभिनेताहरू दीपकराज गिरी र जितु नेपाल छन्। अभिनेत्री तथा निर्देशक दीपाश्री यो शोमा अध्यक्ष छिन्। पछिल्लो समय छुट्टिएर काम गरिरहेका दीपक–दीपा र जितु एउटै फ्रेममा देखिँदा दर्शकले खुसी व्यक्त गरेका छन्।

शोका निर्देशक विशाल भण्डारी हुन्। यसपटक उनी होस्टका रूपमा पनि छन्।शोमा सुमन कार्की, साजन श्रेष्ठ, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की, म्याक्सम गौडेल, प्रभात लामा, पवन भट्टराई र सन्तोष थापाको प्रस्तुति रहनेछ। शोको निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालि हो।

‘कमेडी नाइट विथ च्याम्पियन्स’ हिमालय टिभीमा हरेक मंगलबार राति ८ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलमा ९ बजे स्ट्रिमिङ हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)