सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एक्कासी के भयो सोनिकालाई ? आक्रोशित भिडियोसहित…

२०७७ भाद्र १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पछिल्लो समय सोनिका रोकाय आफुलाई परिवर्तन गर्दै आफ्नो युट्युव च्यानलमा सकारात्मक सन्देश दिने खालका भिडियो सार्वजनिक गर्दैगरेकी थिईन ।

लकडाउनको समयमा आफ्नो परिवारका साथमा रमाइलो समय बिताउँदै गरेकी सोनिकालाई फेरी अचानक के भयो ?उनले निकै एग्रेसिभ भएर एउटा भिडियो सार्वजनिक गरेकी छन् ।

उनले आफुलाई कसैले ज्याननै लिन बाध्य बनाउने गरी ब्यवहार गरेको भन्दै निकै एग्रेसिभ हुँदै सामाजिक सञ्जाल फेसवुकमा लाइभ आएकी छन् ।

उनले कसैलाई आफ्नो औकातमा बस्न र आफुलाई नजिस्क्याउन चेतावनी दिएकी छन् । मलाई साइको नबना, नत्र कसैको ज्यान पनि जान सक्छ उनले चेतावनी दिएकी छन् ।

तलको भिडियो हेर्नुहोसः  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई