सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महरा-रोशनी काण्डबारे राष्ट्रिय मानवअधिकार आयोगको चासो (विज्ञप्ती सहित)

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय मानवअधिकार आयोगले महरा-रोशनी काण्डबारे शुक्रबार चासो ब्यक्त गरेको छ ।

गत असोज १२ गते राति तत्कालीन सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच भएको भनिएको घटनाको अनुसन्धान सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले ढिलो गरी चासो ब्यक्त गरेको हो ।
आयोगका सचिव एवं प्रवक्ता वेद भट्टराईले एक प्रेश विज्ञप्ती जारी गरी घटना घटेकै दिनदेखिका सञ्चार सूचनाको अनुगमन गरिरहेको जनाएको छ ।
त्यस्तै आयोगले उक्त घटनाको अनुसन्धान सम्बन्धमा नेपाल प्रहरीले हालसम्म गरेका काम कारवाही तथा पीडित र सम्बन्धित पत्रकारको सुरक्षा सम्बन्धमा भएका व्यवस्था बारेमा शुक्रबार नै पत्राचार गरी जानकारी माग गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरेको छ ।
यसैगरी घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा शुक्रबार नै तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली नै गठन गरेको जनाएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगद्धारा शुक्रबार जारी गरिएको प्रेश विज्ञप्तीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह