सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बिप्लपका कार्यकर्ता चन्दा रसिद काट्दै गर्दा न्यूरोडबाट पक्राउ

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रतिबन्धित नेकपा विप्लवका कार्यकर्ता काठमाण्डौको न्युरोडबाट पक्राउ परेका छन् ।

नेत्र बिक्रम चन्द बिप्लप नेतृत्वको  नेकपाका कार्यकर्ता राम बहादुर पुनमगरलाई रसिद काटिएको बिल सहित प्रहरीले न्यूरोडबाट पक्राउ गरेको हो ।

प्रहरीले विशेष सुचनाको आधारमा शुक्रबार साँझ कामपा-२२ न्युरोडबाट पुनलाई पक्राउ गरेको हो । रोल्पा जिल्ला स्थायी घर भएका पुनमगर ५ हजार बिल काटिएको रसिद सहित  पक्राउ परेका हुन् ।

चाडापर्वको माैका छोपी ब्यापारीहरूसँग चन्दा संकलन गर्ने क्रममा पक्राउ परेका पुनलाई थप अनुसन्धानका लागी जनसेवा प्रहरी बृतमा लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय