सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘ऊनको स्विटर’को गीत ‘काफ्ले’मा मिरुना र विपिनको प्रेम

२०८२ बैसाख २, मंगलबार

काठमाण्डौः बैशाख २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ऊनको स्विटर’मा समावेश गीत ‘काफ्ले’ युट्युबमा सार्वजनिक भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा झुमा लिम्बु र सुजन चापागाईंको स्वमा रहेको गीत सार्वजनिक गरियो । युवराज काफ्लेको शब्द रहेको गीतमा गायिका समेत रहेकी लिम्बुको संगीत छ । सार्वजनिक गीतको भाका र शब्द मीठो छ । यो गीतले दर्शकको मन जित्न सक्छ । फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बुको अभिनय छ ।

चापाँगाइको गीत निर्देशन रहेको फिल्ममा कोविद वर्जको संगीत, रोशन विक र दीप गुरुङको नृत्य, कृष्ण भण्डारीको सम्पादन छ ।

फिल्मलाई नविन चौहानले लेखन र निर्देशन गरेका हुन् । आर्टमाण्डु नेपाल प्रालिको निर्माण रहेको फिल्ममा सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)