सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भीमार्जुनको गीत ‘सम्झि रहे रातैभरि’ सार्वजनिक

२०८२ जेठ २५, आइतबार

काठमाण्डौः अर्जुन मिलनको नामबाट साहित्य र सांगीत सिर्जना गर्दै आएका संविधानविद्‌ भीमार्जुन आचार्यको गीत ‘सम्झि रहे रातै भरि’ सार्वजनिक भएको छ ।

उनले यो गीत आज (जेठ २५ गते) को आमाको स्मृति पारेर सार्वजनिक गरेका हुन् । गीतमा उनकै शब्द, संगीत र स्वर समेत रहेको छ । अर्थपूर्ण शब्द, मेलोडियस संगीत र हृदयको फिलबाट एउटा जीवन्त गीतको जन्म हुन्छ । त्यस्तो गीत नै आफैँमा गीत हुन्छ भन्ने धारणा आचार्यको यो गीतमा पनि त्यो फिल गर्न सकिन्छ ।

‘मौनताको सहर’, ‘सजिलो हुँदैन जीवन’, ‘एउटा जीवन’ र ‘अतीत गरी’ लगायतका ४ एल्बम यसअघि ल्याएका उनको यो गीतको एरेन्ज फणिन्द्र राईले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)