सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पुजारी हत्या प्रकरण: विश्व हिन्दु महासंघद्वारा जवाफ माग

२०७७ भाद्र १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पुजारी श्रीराम साह हत्याको छानबिन र दोषीलाई कारबाहीको माग गर्ने समूहलाई नै पक्रेर कारबाही गर्ने गरी गृह मन्त्रालयले प्रहरी र स्थानीय प्रशासनलाई पत्राचार गरेको घटनाप्रति विश्व हिन्दु महासंघले विरोध जनाएको छ।

महासंघले बिहीबार विज्ञप्ति जारी गरी घटनाका दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मन्त्रालयको भदौ ७ गतेको पत्रमा घटनाको विरोध गर्ने समूहलाई नै कारबाही गर्न सबै प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षकलाई स्पष्ट निर्देशनसहित पत्राचार गरेको महासंघले दाबी गरेको छ।

मन्त्रालयको यो निर्णयले सम्पूर्ण धर्मावलम्बीको भावनामाथि नै कुठाराघात भएको महासंघ महासचिव अस्मिता भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिथोल्ने गरी भएको यस्तो निर्णयप्रति महासंघले गृह मन्त्रालयसँग जवाफसमेत मागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ