सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गायक प्रकाश कटुवालको नयाँ गीत ‘जर्सी गाईको दुध’ सार्वजनिक

२०८२ श्रावण २, शुक्रबार

काठमाण्डौः गायक प्रकाश कटुवालले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै शब्द तथा संगीतमा “जर्सी गाईको दुध” बोलको गीत सार्वजनिक गरेका हुन्।

रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छ। गायक कटुवाललाई गायनमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन्। गीतको म्युजिक भिडियोमा नृत्य निर्देशन तथा निर्देशन कोरियोग्राफर शंकर बीसीले गरेका छन् भने शंकर बीसी स्वयं र मोडल रिया खड्काले अभिनय भएको छ ।

नवीन घर्ती मगरले सम्पादन गरेको भिडियो छायाङ्कन राजेश घिमिरेले गरेका हुन्। गीतलाई स्मृति म्युजिक प्रालिले बजारमा ल्याएको हो।

कटवालका यसअघिका ढाडे बिरालो, रातो सारी, सबको काँधमा, सुन्दर रामेछाप, लास हेर्न आऊ सानु , छेकेन जामाले, चोर बिरालो पल्कियोलगायतका गीतहरू चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)