शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः गायक पवन गिरिको आवाजमा रहेको नयाँ गीत ’काठमाण्डौको साढेसात’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द रहेको गीतमा कल्याण सिंहसंग मिलेर पवन गिरीले कम्पोज गरेका छन् । राज पोख्रेलले खिचेको भिडियोमा सुजेय गौतमको कन्सेप्ट रहेको छ । भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन गरेका छन् ।
