सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘कोशेढुङ्गा’को प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक

२०८२ श्रावण २०, मंगलबार

काठमाण्डौः फिल्म ‘कोशोढुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माताले मंगलबार प्रेमिल गीत ‘भंगेरा भगेरी’ ल्याएका हुन् ।

प्रेमजोडीले एकअर्काबिना बाँच्न नसक्ने भाव पेश गरिएको यो गीतले कथा र चरित्र चित्रणलाई समेत दर्शाएको छ । जिन्दगी बिताउन पैसा पनि चाहिन्छ भन्ने भाव यसमा छ । भँगेरा र भँगेरीको मायालाई विम्व बनाइएको यो गीत दर्शकलाई रुचिकर हुनसक्छ । गीतमा रिदम कँडेल र बेनिशा पौडेलको गायन छ भने संगीत कँडेलकै छ । शब्दरचना विदुर तिमल्सिनाको छ । (देवदूत)को छ ।

गीतमा कलाकार सुरक्षा पन्त र मञ्जिलकुमारको अभिनय छ । यसअघि, सार्वजनिक भएको ‘नत्र भने जिन्लगी व्यर्थ छ’ अहिले टिकटकमा हिट छ । सरोज पौडेल निर्देशित यो फिल्म भदौ १२ गतेदेखि प्रदर्शन तयारीमा छ । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य फिल्म निर्माण भएको हो ।

निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)