सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीको होल्डिङ कारबाही (फोटो फिचर)

२०७७ भाद्र २०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः ललितपुर जिल्लामा एकदिने कर्फ्युसहित उपत्यकामा जारी निषेधाज्ञाको क्रममा राजधानीकाे बसन्तपुरमा नेपाल प्रहरीले बिना काम घरबाहिर निस्केकालाई होल्डिङमा राखेका छन् ।

केही महिनाको लकडाउनपछि पुनः भदौ ३ गतेदेखि शुरु भएको निषेधाज्ञा कारण जनजीवन ठप्प रहेको बेला कोरोना महामारीलाई बेवास्ता गरेर घरबाहिर निस्कने प्रवृत्ति बढेपछि बसन्तपुरमा यस्तो कार्य गरिएको हो ।

होल्डिङमा भौतिक (सामाजिक) दूरी  कायम गरेर कोरोना भाइरसको महामारीबारे जनचेतनामूलक प्रशिक्षण नेपाल प्रहरीले ती व्यक्तिहरूलाई दिएको थियो ।

फोटो–सुजन गुरुङ (गोरखापत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना