शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः र्यापर गायक तथा संगीतकार मिस्टर आरजेको ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राज खुम्बु र सुजाता वर्माले स्वर दिएका छन् भने मिस्टर आरजेले र्याप भरेका छन् ।
गीतको भिडियो ‘एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब’ च्यानलबाट सार्वजनिक गरिएको छ । यो समाचार तयार पार्दासम्म गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेण्डिङ ८ मा प्रवेस गरिसकेको छ ।
