सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युनिभर्सल सर्टिफिकेट पायो ,‘माइतीघर’ले

२०८२ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं ।। चलचित्र जाँच पास समितिले  यहीँ असोज १३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘माइतीघर’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ।  चलचित्रको बुधबार बेलुकी सेन्सर गरेको हो। युनिभर्सल सर्टिफिकेट पाएसंगै अब यो चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।

दशैंको फूलपातिको अवसर पारेर रिलिजमा आउन लागेको यो चलचित्रलाई लिएर निर्माण टिम निकै आशावादी छ। चलचित्रले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको छ । चलचित्रका निर्माता रोहित अधिकारीको अनुसार चलचित्र हेरेर दर्शक निराश हुने छैनन्

२ घण्टा ७ मिनेट रन टाइम रहेको यो चलचित्रको अग्रिम टिकट बुकिङ समेत खुलिसकेको छ । चलचित्रले देशभरका हलमा सय बढी शोज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई