शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः कोरोना भाइरसको त्रासले काठमाडौं उपत्यका अहिले सुनसान बनेको छ।
कोरोना भाइरस समुदाय स्तरमानै फैलिने डरले उपत्यकाका ३ जिल्लाहरुमा लकडाउन पछि निशेधाज्ञाबिच पनि मानिसमा त्रास अझै छाईरहेको । यो अवधिमा अत्यावश्यक कामबाहेर बाहिर ननिस्कन तथा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारी साधनलाई अनुमतिबिना चल्न रोक लगाएको छ।
यसबीच राजधानीका सडकमा यस्तो देखियोः

