शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
गोरखाको धार्चे गाउँपालिका-२ रुन्चेतमा रहेको गण्डकी माविमा ३७ वर्ष पढाएर निवृत्त भएका शिक्षक (प्रअ) इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थीहरू, पूर्व विद्यार्थीहरू र अभिभावकहरूले हेलिकप्टर चार्टर गरी उडाएर काठमाडौंमा एक रात राखी चितवन उहाँको घरमा पुग्ने गरी बिदाइ गरेका छन्। तस्बिर: सन्तोष अधिकारी
