सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यू-१५ महिला साफ च्याम्पियनिसपमा नेपाल भुटानसँग बराबरीमा 

२०७६ असोज २६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भुटानमा जारी यू-१५ महिला साफ च्याम्पियनिसिप फुटबलमा भुटानसँग नेपालले बराबरी खेलेको छ ।

पहिलो खेलमा भारतसँग र दोस्रो खेलमा बंगलादेशसँग पनि पराजित भएको नेपालले खेलको ५० औं मिनेटमा निकिता थोकरले गोल गर्दै नेपालले खेललाई जित तर्फ बढाएकी थिइन ।

भुटानको तर्फबाट खेलको ६८ औं मिनेटमा नेकी लाजोमले गोल गर्दै खेललाई बराबरी बनाएकी हुन् । खेलमा दुवै टिमले आक्रामक प्रयास गरेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको हो ।

नेपाल यसअघि नै प्रतियोगितबाट बाहिरिएकाले आइतबारको खेल प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरा स्पोर्टस् अवार्डः प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

आइसिसी टि–ट्वान्टी विश्व वरियता: दीपेन्द्र चौथो स्थानमा

आईपीएल: हैदरावादलाई हराउँदै गुजरात ८२ रनले विजयी

दोस्रो राष्ट्रिय महिला फुटबल: सेमीफाइनल समीकरण पूरा

आईसीसी विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

स्कटल्यान्डद्वारा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत

खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आज नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच भीडन्त हुँदै

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने