सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नवाजुद्दिन सिद्दीकी अभिनित फिल्म ‘सिरियस मेन’को ट्रेलर सार्वजनिक

२०७७ भाद्र ३१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काडमाण्डौंः बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीको अभिनय रहेको फिल्म ‘सिरियस मेन’को ट्रेलर सार्वजनिक भएको छ।

निर्देशक सुधिर मिश्रको निर्देशनमा तयार भएको यो फिल्म अक्टोबर २ मा नेटफ्लिक्स मार्फत प्रीमियर हुनेछ।

‘सिरियस मेन’ मनु जोसेफको किताबमा आधारित फिल्म हो जसलाई भावेश मण्डलियाले लेखेका छन्। ट्रेलरमा मुम्बई सहर चित्रण गरेको देखिन्छ। फिल्म एक बस्तीमा बसोबास गर्ने परिवारको कथा हो। यसमा उच्च सम्मानका भोका एक बुवा आफ्नो छोराको प्रतिभाबारे झुटो तारिफ गर्दै हिँड्छन्। फिल्ममा उनको झुटको जालो कसरी घुमेको छ भन्ने देखाइएको छ।

यसमा नवाजुद्दिनसँगै अक्षत दास, श्वेता बासु प्रसाद, नसार र इन्दिरा तिवारीको मुख्य भूमिका छ। हिन्दुस्तान टाइम्सका अनुसार फिल्मबारे कुरा गर्दै नवाजुद्दिनले एक प्रेस विज्ञप्तिमा भनेका छन्, ‘नेटफ्लिक्ससँगको यो मेरो तेस्रो प्रोजेक्ट हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई