शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माणाधीन १३२ केभी क्षमताको विद्युत सवस्टेसन । नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित डाडाखेत–राहुघाट प्रशारण लाइन तथा सवस्टेसन योजनाको ७० प्रतिशत भौतिक प्रगति भएको छ । तस्बिर। सन्तोष गौतम/रासस
