शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
मधेश प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादव धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ स्थित महेन्द्रनारायण निधि संस्कृति मतदान केन्द्रमा आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्नुहुँदै । तस्बिरः चन्दन ठाकुर/रासस
