शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
सर्लाहीको सदरमुकाम मलङ्गवामा बिहीबार गस्ती गर्दै नेपाली सेना । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बुधबारदेखि सर्लाहीमा नेपाली सेनाले गस्ती सुरु गरेको हो । तस्बिर: विश्वनाथ ठाकुर/रासस
