शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, २२ माघः प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह गठनसम्बन्धी बैठक । बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको छ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय/रासस
